नल्लुका दिनेश बल तामाङको शब्द,लेखन र संगीत रहेको तेश्रो प्रस्तुति म्हेन्दोलाई देख्यो च्याट्टैं म्युजिक भिडियो सार्वजनिक


तामाङपेज संवाददाता ।

ललितपुर । कोन्ज्योसोम गाउँपालिका-४ नल्लुका युवा दिनेश बल तामाङको शब्द,संगीत ,निर्देशन रहेको तामाङ सेलोमा आधारित तेश्रो प्रस्तुति म्हेन्दोलाई देख्यो च्याट्टैं म्युजिक भिडियो युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

म्हेन्दोलाई देख्यो च्याट्टैंको निर्देशक ,शब्द र संगीत दिनु भएका दिनेश बलतामाङकानुसार निर्देशन शम्भु बम्जन,एरेन्जर दिपेश प्रधान,क्यामेरा कोष बम्जन,कलाकारहरु ल्हासाङ ग्लान,शम्भु बम्जन,हिमशिला ब्लोन तामाङ,कुसुम मगर,सम्पादन दिलिप तामाङ लगायतको रहेको यो गीतले दर्शक र श्रोताहरुको मन छुन सक्ने दाबी गरेका छन् ।

शब्द ,संगीत र निर्देशन दिनेश बलतामाङको रहेको म्हेन्दोलाई देख्यो च्याट्टैं म्युजिक भिडियो हेर्नुहोस……

प्रकाशित: समय: 8:09:31  792पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार