मेघाङ गाउँपालिकास्थित बुङताङका सन्तबहादुर तामाङको म्हेन्दोमाया गित युट्युवमार्फत सार्वजनिक

स्यामा चोलाई छेलुरी म्रङबा झलमल गितको बोल सार्वजनिक गरेको शब्द एवं संगीत दिएका सन्तबहादुर तामाङले बताएका छन् ।

तामाङपेज संवाददाता ।

नुवाकोट ।

मेघाङ गाउँपालिका वडा नं.२ बुङताङका बर्चेतका स्थायी वासिन्दा हाल वैदेशिक रोजगारको सिलसिलामा बहराइन रहनु भएका समाजसेवी सन्तबहादुर गोम्जा तामाङ(सलाम)को शब्द र संगीत रहेको म्हेन्दोमाया गितको अडियो युट्युवमार्फत सार्वजनिक भएको छ ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदै सन्तबहादुर गोम्जा तामाङ(सलाम)ले स्वर तथा उत्पादनकर्ता एवं लगानीकर्ता मेघाङ गाउँपालिका-४ किम्ताङका  नव गायक रबिन पाख्रीन तामाङ, एरेन्जर पवनवाङ लामा रहेको स्यामा चोलाइ छेलुरी म्रङबा झलमल बोलको म्हेन्दोमाया गितको अडियो सार्वजनिक गरेका छन् ,काठमाडौं डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको छ ।

यो गितमा वास्तविक म्हेन्दोमाया लय रहेको शब्दकार एवं समाजसेवी सन्तबहादुर गोम्जा तामाङले दावी गर्नु भएको छ ।

 

 

 

संगीत एवं शब्द सन्तबहादुर गोम्जा तामाङको रहेको म्हेन्दोमाया गितको स्यामा चोलाइ छेलुरी म्रङबा झलमलको अडियो सुन्नुहोस ………

 

 

 

प्रकाशित: समय: 0:14:06  852पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार