ताया: मचा नृत्य प्रतियोगिता श्रावण ३१ र ३२ गते महेन्द्रपुल पोखरामा हुँदै


तामाङपेज संवाददाता । 

कास्की ।

हाम्रो आव्हान संस्कृति र सम्पदाको संरक्षण भन्ने मुलनाराकासाथ नेवा: खल कास्कीको आव्हानमा ताया:मचा नृत्य प्रतियोगिता महेन्द्रपुल पोखरामा भब्य रुपमा हुने भएको छ ।

ताया:मचा नृत्य प्रतियोगिताका अध्यक्ष मानकाजी माकाजुले तामाङपेजसँगको कुराकानीमा प्रतियोगिता नेवा संस्कृति ,संस्कार,पहिचान ,भेषभुषा र नेवार नृत्यको प्रबर्द्धन र संरक्षण गर्ने उद्धेश्यले यही श्रावण ३१ र ३२ गते महेन्द्रपुल पोखरामा भब्य रुपमा सम्पन्न हुन लागेको प्रतियोगितामा सहभागी हुन र प्रतियोगिता सम्पन्न गर्न नेवार तथा अन्य दाजुभाई तथा दिदिबहिनीहरुलाई समेत अनुरोध सहित आमन्त्रणा गरेका छन् ।

 

प्रकाशित: समय: 23:24:43  565पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार