नेपाली काङ्ग्रेसका पूर्व सभासद एवं युवा नेता चित्रकार अमेरिका प्रस्थान


तामाङपेज संवाददाता ।

ललितपुर । नेपाली काङ्ग्रेसका युवा नेता एवं पूर्व सभासद रामकृष्ण चित्रकार बिहीबार अमेरिका प्रस्थान गर्नु भएको छ ।

नेपाली काङ्ग्रेसका युवा नेता दिवाकर सुवेदीकानुसार पारिवारिक भ्रमण भएपनि पूर्व सभासद एवं युवा नेता चित्रकारले अमेरिकामा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुसँग भेटघाट ,नेपाली काङ्ग्रेस पार्टी ,अन्य संघसंस्थाहरुले आयोजना हुने समारोहहरुमा सहभागी हुने कार्यक्रम रहेको जनाएका छन् ।

प्रकाशित: समय: 18:02:31  518पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार