चौंघरेमा सिडिओ नेपालको एक दिने स्वास्थ्य शिविर सम्पन्न


तामाङपेज संवाददाता,ललितपुर

सिडिओ नेपालको आयोजनामा कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङको प्रमुख आतिथ्यमा चौंघरे हेल्थ पोष्टमा एक दिने स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ ।


स्थानिय युवा सामाजिक अभियन्ता एल.कुमार तामाङकानुसार चौंघरेका स्थानिय वासिन्दाहरुले स्वास्थ्य सम्बन्धि लाभ लिइएको,चिकित्सकबाट विभिन्न रोगका बारेमा परामर्श ,औंषधी वितरण,रोगको परिक्षण गरिएको जनाएका छन् ।

शिविरमा कोज्योसोम गाउँपालिकाका पदाधिकारीहरु,कर्मचारीहरु,स्थानिय वासिन्दाहरु,सिडिओ नेपालका संयोजक राममाया वाईवा तामाङ लगायतका महानुभावहरुको सहभागिता रहेको थियो।

 

प्रकाशित: समय: 20:06:42  433पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार