पाखारमा मोटरबाटो नखुल्दा चार घण्टादेखि यात्रुहरु जाममा ,भोक्कै बस्न बाध्य भएको यात्रुहरुको गुनासो


तामाङपेज संवाददाता,सिन्धुपाल्चोक।

सिन्धुपाल्चोक।पाखारमा चार घण्टादेखि मोटरबाटो अवरुद्ध भै जाम हुँदा मंगलबार सयौं यात्रुहरु बिचल्ली परेका छन् ।

बसमा यात्रा गरि रहेका कुमारी मोक्तानले तामाङपेजसँग कुराकानी गर्नु हुँदै वर्षातको कारणले जेसिवी डोजर र मिनि टाटा गाडी पास नहुँदा यात्रामा असहज भएको करिब चार घण्टादेखि जाम हुँदा यात्रुहरुलाई सास्तिभोग्न बाध्य भएको ,खाजा ,खाना नपाई भोक्कै बस्न बाध्य भएको जानकारी दिनु भएको छ ।

 

प्रकाशित: समय: 14:31:01  459पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार