अन्तर्राष्ट्रिय तामाङ परिषदद्वारा घेदुङ मलेसियालाई बधाई ज्ञापन परिषदसँग समन्वय र सहकार्य गर्न आग्रह


तामाङपेज संवाददाता।

काठमाडौं ।नेपाल तामाङ घेदुङ मलेसियाको सन् २०१९ जुलाई २१ तारिखका दिन मलेसियामा सम्पन्न प्रथम ऎतिहासिक अधिवेशनले राजेन्द्र वाईवा तामाङको अध्यक्षतामा पच्चिस सदस्यीय कार्य समिति सर्वसहमत नेपाल तामाङ घेदुङ मलेसियाको निर्वाचित पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय तामाङ परिषदले मंगलबार बधाई ज्ञापन पत्र जारी गरि बधाई प्रदान गरेको छ ।

परिषदका महासचिव मोहन गोले तामाङद्वारा जारी पत्रमा घेदुङ मलेसियाले अन्तर्राष्ट्रिय तामाङ परिषदसँग समन्वय,सहकार्यमा आफ्नो पहिचान र अधिकार,रक्षाका लागि सक्रियताकासाथ बढन,आग्रहसहित अनुरोध गरेका छन् ।

प्रकाशित: समय: 10:54:03  761पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार