गोटिखेल र कालेश्वरको बाढीपहिरोबाट क्षतिको विवरण संकलन सकियो,भोलि चन्दनपुरमा विवरण संकलन हुने


तामाङपेज संवाददाता,ललितपुर।

महाँकाल गाउँपालिकाको बुधबार बसेको बैठकले इलाका प्रशासन कार्यालय गोटिखेलका इलाका प्रशासन प्रमुख रामचन्द्र खतिवडाको संयोजकत्वमा गठीत विपदको क्षति मुल्यांकन समितिले आईतबार महाँकाल -३ गोटिखेल र सोमबार महाँकाल -४ को कालेश्वर वडाको क्षतिको विवरण संकलन सम्पन्न गरेको छ ।

विवरण संकलनको बखत सम्बन्धित वडाको जनप्रतिनिधि ,स्थानिय प्रशासनको संलग्नतामा विवरण संकलन गरिएको भोलि मंगलबार महाँकाल -५ चन्दनपुरमा बिहान ७ बजेदेखि क्षतिको विवरण संकलन गर्ने कुरा महाँकाल गाउँपालिका अधिकृत रामचन्द्र ढकालले जनाएका छन् ।
तस्बिर :
रामचन्द्र ढकाल

 

प्रकाशित: समय: 0:48:21  476पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार