सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यमा एसइइ उत्तिर्ण ह्योल्मो विद्यार्थी बधाई तथा सम्मान कार्यक्रम श्रावण ११ गते हुँदै


तामाङपेज संवाददाता ।
काठमाडौं ।
नेपाल ह्योल्मो समाज सेवा संघको आयोजनामा हेल्पिङ हेण्डसको सांस्कृतिक समन्वयमा प्रदेश नं.३ का सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यमा श्रावण ११ गते दिनको ११:४५ बजे तिनचुले,भुवालडाँडास्थित बौंद्ध गार्डेन पार्टी प्यालेसमा एसइइ उत्तिर्ण ह्योल्मो विद्यार्थी बधाई तथा सम्मान कार्यक्रम हुने भएको छ ।

नेपाल ह्योल्मो समाज सेवा संघका केन्द्रीय अध्यक्ष पेमा ह्योल्मोकानुसार उक्त कार्यक्रममा उपस्थितिको लागि ह्योल्मो दाजुभाई तथा दिदिबहिनीहरु एवं सरोकारवालाहरुलाई उपस्थितिको लागि अनुरोध समेत गरेका छन् ।

प्रकाशित: समय: 9:26:02  987पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार