आरक्षण बचाऔं अभियानका कार्यकर्ताहरुलाई तत्काल रिहाई गर्न घेदुङको सरकारसँग माग


तामाङपेज संवाददाता ।
काठमाडौं ।

नेपाल तामाङ घेदुङ संघीय कार्य समितिका कार्यबहाक महासचिव रामकृष्ण ब्लोन तामाङले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपुर्ण रुपमा जनताले विरोध गर्न पाउने नैसर्गिक अधिकारको हकलाई कुल्चदै प्रहरी प्रशासनबाट अनावश्यक बल प्रयोग गरेर आरक्षण बचाऔं आन्दोलनका कार्यकर्ताहरुलाई बिना शर्त तत्काल रिहाई गर्न नेपाल सरकारसमक्ष माग गर्नु भएको छ।

घेदुङका कार्यबाहक महासचिव ब्लोनद्वारा जारी प्रेस नोटमा तत्काल रिहाइ नगरेको खण्डमा यस्बाट उत्पन्न परिणामको स्वयंम सरकार जिम्मेवार हुनुपर्ने समेत जानकारी गराएका छन्।

प्रकाशित: समय: 20:47:11  439पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार