कियाचु इजरायलका निवर्तमान अध्यक्ष गीता तुम्बाहाङफेद्वारा याक्थुङ भाषाको विद्यालय निर्माण गर्न आर्थिक सहयोग प्रदान


तामाङपेज संवाददाता,काठमाडौं ।

इजरायल ।
किराँत याक्थुङ चुम्लुङ इजरायलका निवर्तमान अध्यक्ष,सामाजिक अभियन्ता एवं वरिष्ठ सल्लाहकार गीता तुम्बाहाम्फे फुदोङले मोरङ जिल्ला,मिक्लाजङ गाउँपालिका- ४ को याक्थुङ भाषाको विद्यालय निर्माणको लागि रु.५० हजार आर्थिक सहयोग गर्नु भएको छ ।

किराँत याक्थुङ चुम्लुङ इजरायलले निवर्तमान अध्यक्ष एवं वरिष्ठ सल्लाहकार ,सामाजिक अभियन्ता गीता तुम्बाहाम्फे फुदोङले गर्नु भएको योगदानको उच्च कदर गर्दै सहयोगको लागि हार्दिक आभार सहित कृतज्ञता समेत ब्यक्त गरेका छन् ।

प्रकाशित: समय: 19:43:18  615पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार