पोखरास्थित वैदाम नारेश्वर चौतारीमा पोखरा उपत्यका बृहत् सफाई अभियानको १६४ औं शृङ्खला सम्पन्न


तामाङपेज संवाददाता ।

कास्की । पोखरा महानगरपालिका वडा नं.६ वैदाम नारेश्वर वरिपरि पोखरा उपत्यका बृहत् सफाई अभियानको १६४ औं शृङ्खला महिला,बालबालिका लगायतका सरोकारवालाहरुको व्यापक सहभागितामा शनिबार भएको छ ।

अभियानका संयोजक एवं सरसफाई अभियन्ता राम पौंडेलकानुसार शनिबार गरिएको सरसफाई अभियानमा सरसफाई अभियन्ताहरु,सरोकारवाला महानुभावहरु,गण्डकी प्रदेश शशस्त्र प्रहरी बल नेपाल,मुक्तिनाथ विकास बैंक,माछापुच्छ्रे महिला क्लब,ओम डेभलपमेन्ट बैंक,नेपाल प्रहरी,साईनिङ स्टार सेकेण्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरुको विशेष सहभागितामा भब्य रुपमा सफाई तथा जनचेतनामूलक कार्य सम्पन्न भएको जनाएका छन् ।

प्रकाशित: समय: 17:13:30  797पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार