गोदावरी नगरपालिकास्थित बासुकी खानेपानीको मुहान स्थानिय वासिन्दाद्वारा सरसफाई तथा पाईपलाइनको मर्मत सुधार कार्य गर्दै


तामाङपेज संवाददाता ।

ललितपुर ।

गोदावरी नगरपालिका वडा नं.६ बासुकी खानेपानी मुहानको सरसफाई र पुरिएका पाईपहरु निकाल्ने कार्य बिहिबार स्थानिय वासिन्दाहरु जुटेर गरेका छन् ।

सामाजिक अभियन्ता कृषला नगरकोटीले स्वतस्फूर्त स्थानिय वासिन्दाहरुको सहकार्य,एकजुटले बाढीपहिरोबाट खानेपानीको मुहान ,पाईपलाईन पुरेको तत्काल स्थानियहरुले पुरिएको पाईप निकाल्ने ,मर्मत सुधार जस्ता कार्य भएपछि धारामा खानेपानी आउने व्यवस्था गरेको बताएकी छिन् ।

 

प्रकाशित: समय: 23:01:20  634पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार