गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम वस्नेत अस्वस्थ,उपचारको लागि सहिद मेमोरियल अस्पताल कलंकीमा भर्ना


तामाङपेज संवाददाता ।

धादिङ ।गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम वस्नेत एक्कासी अस्वस्थ भएपछि उपचारको लागि काठमाडौं कलंकीमा रहेको सहिद मेमोरियल अस्पतालमा शुक्रबार भर्ना भएको गजुरी गाउँपालिका श्रोतले जनाएको छ ।

चिकित्सककानुसार गाउँपालिका अध्यक्ष वस्नेतको अवस्था खतरामुक्त रहेको जनाएका छन् ।

 

प्रकाशित: समय: 20:40:34  556पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार