मुक्तक :


सिम्रन मोक्तान तामाङ 

सिन्धुपाल्चोक ।

 

मान्छे किन अल्झेछन रवि र छविको कुरामा

माया पनि अल्झेछन मेहेन्दी र हरियो चुरामा

बुझ्दैन यति पनि माया मनमा हुन्छ हातमा हैंन

तर उनि किन रिसाउँछन मेहेन्दीको मधुरामा ।।

(नोट : लेखिका बेला बेलामा कविता,मुक्तक,गजल लेख्दै आउनु भएकी एक सर्जक हुन् ।)

प्रकाशित: समय: 15:24:10  775पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार