सिम्रन मोक्तान तामाङ
सिन्धुपाल्चोक ।
मान्छे किन अल्झेछन रवि र छविको कुरामा
माया पनि अल्झेछन मेहेन्दी र हरियो चुरामा
बुझ्दैन यति पनि माया मनमा हुन्छ हातमा हैंन
तर उनि किन रिसाउँछन मेहेन्दीको मधुरामा ।।
(नोट : लेखिका बेला बेलामा कविता,मुक्तक,गजल लेख्दै आउनु भएकी एक सर्जक हुन् ।)