अब कस्को लागि…..

लक्ष्मि डिम्डुङ तामाङ ,लमजुङ ।

लगाईदिएको सिंदुर पुछेर गयौं

मेहेन्दी किन लगाउनु पर्यो 

 

लगाई दिएको चुरा फुटाएर गयौं

अब कस्को लागि लगाउनु पर्यो 

 

माया गर्ने मुटु टुटाएर गयौं

अब माया किन लगाउनु पर्यो ।।

(नोट : लेखिका विगत लामो समयदेखि गायनमा गीत गाउँदै आउनु भएको छ भने गीत,गजल,कविता पनि कोर्दै आउनु भएकी छिन् ।)

प्रकाशित: समय: 10:35:06  602पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार