भारदेउस्थित श्री गुप्तेश्वर आधारभुत विद्यालयमा गुरु पुर्णिमाको अवसरमा विविध कार्यक्रम


तामाङपेज संवाददाता ।

ललितपुर ।

कोन्ज्योसोम गाउँपालिका वडा नं.५ भारदेउस्थित श्री गुप्तेश्वर आधारभुत विद्यालयमा गठित बाल अंकुरण क्लबले गुरु पुर्णिमाको अवसरमा विविध कार्यक्रमहरु मंगलबार विद्यार्थी ,शिक्षक,शिक्षिका र अभिभावकबीच सम्पन्न गरेको छ ।

विद्यालयका प्र.अ.प्रेमबहादुर धौंलाकोटीकानुसार गुरु पुर्णिमाकाबीच बाल अंकुरण क्लबले विविध कार्यक्रमहरु संचालन गरेर यो वर्षको गुरु पुर्णिमा भब्य रुपमा मनाईएको जनाउनु हुँदै सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय स्याङतान तामाङ ,शिक्षक,शिक्षिकाहरु,विद्यार्थी ,अभिभावकहरुको सहभागिता रहेको जनाएका छन् ।

प्रकाशित: समय: 23:56:35  662पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार