चौघरेमा श्री कोन्ज्योसोम महिला बचत तथा ॠण सहकारी संस्थाको प्रारम्भिक साधारण सभा सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर ।

कोन्ज्योसोम गाउँपालिका वडा नं.१ चौघरेस्थित श्री कोन्ज्योसोम महिला बचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक साधारण सभा कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक मिङमा लामाको प्रमुख आतिथ्यमा तथा कोन्ज्योसोम -१ चौघरेका वडाअध्यक्ष सन्तलाल लामा र सल्भ नेपालकी कार्यक्रम प्रमुख नरमाया राणाको विशेष आतिथ्यमा मंगलबार सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष मिनु घिमिरेको सभाअध्यक्षतामा आयोजित प्रारम्भिक साधारण सभामा संस्थाका पदाधिकारीहरु,शेयर सदस्यहरु,अन्य महानुभावहरुको सहभागिता रहेको थियो।

तस्बिर :

एल.कुमार तामाङ

प्रकाशित: समय: 23:15:56  559पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार