चन्द्रग्रहण बुधबार राती १२ बजेर २८ मिनेटदेखि यो पल्ट नेपालबाट नदेखिने खगोलविदहरुको भनाई


श्याम तामाङ ,तामाङपेज ।

काठमाडौं ।

वीपी कोईराला प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिका निमित्त कार्यकारी निर्देशक एवं खगोलविद सनतकुमार शर्माले बुधबार राती १२ बजेर २८ मिनेटदेखि खण्डग्रास चन्द्रग्रहण लागेपनि नेपालबाट नदेखिने बताएका छन् ।

सोमबार संचारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै समितिका निमित्त कार्यकारी निर्देशक एवं  खगोलविद शर्माले राती १:४६ देखि बिहान ४:४४ मिनेटसम्म केही भाग रातोब्तथा तामा रंगको देख्न सकिने छ भने बिहान ६:०२ मिनेटदेखि विरल छाँयाले ढाक्न छोडछ र चन्द्र अस्त बिहान ५:२५ मा हुने भएकाले चन्द्रग्रहण लागेको देख्न नसकिने दाबी गर्नु भएको छ ।

 

प्रकाशित: समय: 22:47:03  483पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार