खाँडादेवी गाउँपालिका-७ स्थित सुलिथुम्कामा अध्यक्ष प्रेमबहादुर तामाङद्वारा तक्दा प्रजातिको चियाको वृक्षारोपणको सुरुवात

श्याम तामाङ ,तामाङपेज,काठमाडौं ।

रामेछाप ।

देशभरका स्थानिय निकायमध्ये राम्रो स्थान कमाउन सफल र प्रदेश नं.३ मा स्थानिय निकायमध्ये पहिलो स्थानको दर्जा स्थापित कायम गरेको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले आईतबार खाँडादेवी गाउँपालिका-७ सुलिथुम्कामा तक्दा प्रजातिको चियाको वृक्षारोपण गर्नु भएको छ ।

खाँडादेवी गाउँपालिका श्रोतकानुसार गाउँपालिका अध्यक्ष तामाङले शुरुवातमा तक्दा प्रजातिको चियाको बिरुवा रोपेर वृक्षारोपणको प्रारम्भ गर्नु भएको ,उक्त वृक्षारोपणमा गाउँपालिकाका कर्मचारी,जनप्रतिनिधि ,नेपाल प्रहरी र सरोकारवालाहरुको सहभागिता रहेको जनाएका छन् ।

 

प्रकाशित: समय: 14:06:49  662पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार