जनकपुरस्थित रेलवे ट्रैंक क्षेत्रमा साप्ताहिक सरसफाई अभियानको ३० औं शृङ्खला असार २८ गते हुने


तामाङपेज संवाददाता ।

धनुषा । महिला एवं बालबालिकाहरुको पहलमा प्रत्येक साता शनिबार बिहान एक घण्टा हुँदै आएको साप्ताहिक सरसफाई अभियानको २९ औं शृङ्खला असार २८ गते शनिबार बिहान ७ बजे ऎतिहासिक पृष्ठभूमि बोकेको जनकपुर नगरीको जनकपुर रेलवे आसपास ट्रैंक स्टेशन आसपासमा हुने कुरा सरसफाई अभियानकी मुख्य अभियन्ता एवं संयोजक रुबीकुमारी झाले बताएकि छिन् ।

सो अभियानमा सहभागी एवं उपस्थितको लागि सदाको साता झैं उपस्थित भइ दिन सरसफाई अभियन्ताहरु,सरोकारवाला सबैंमा युवा सरसफाई अभियन्ता दीपककुमार चौधरीले बताएका छन् ।

 

प्रकाशित: समय: 1:23:01  554पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार