कोन्ज्योसोम गाउँपालिकास्थित भारदेउमा पहिरोकाकारण छ घरको वासिन्दा विस्थापित


तामाङपेज संवाददाता ।

ललितपुर ।

कोन्ज्योसोम गाउँपालिका -५ भारदेउको लोप्चन टोल र लोसेपाखाका पहिरोकारण छ घर मानव वस्तिनै जोखिममा रहेको नेपाल रेडक्रस सोसाईटी भारदेउ उपशाखाका सभापति मिलन तामाङले जानकारी दिएको नेपाल रेडक्रस सोसाइटीका निवर्तमान जिल्ला सभापति बेखामान व्यन्जनकारले बताएका छन् ।

निवर्तमान जिल्ला सभापति ब्यन्जनकारकानुसार भारदेउ लोप्चनटोलका हरिबहादुर लोप्चन,सुर्यबहादुर लोप्चन र लोसेपाखामा रहेको सोनम गोले,अशोक गोले,रोल्डो गोले,पुर्ण गोले तामाङको गरि छ घर ,पहिरोकारण मानववस्तिनैं जोखिममा रहेको जनाउनु भएको छ भने ती छ घरका वासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ सार्ने काम जारी रहेको जनाएको छ ।

प्रकाशित: समय: 18:34:30  1324पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार