बुद्धशान्ति गाउँपालिकास्थित मेलमिलाप टोलका गुम्बाका जग्गादाता ईच्छाराम सापकोटाको निधन ,भोलि अन्त्येष्टि गर्ने

झापा,तामाङपेज संवाददाता ।

 

बुद्ध शान्ति गाउँपालिका वडा नं.३ मेलमिलाप टोलका अग्रज सामाजिक व्यक्तित्व ,पण्डित ,बौद्ध धर्मका लागि गुम्बाको निमित्त भुमिदाता ईच्छाराम सापकोटाको शुक्रबार अकस्मात् निधन भएको छ ।

स्वर्गीय सापकोटाको हिन्दु धर्मनुसार शनिबार चिलिमगढी आर्यघाटमा बिहान ९ बजे अन्त्येष्टि गर्ने बुद्ध शान्ति गाउँपालिका नेपाल तामाङ घेदुङका अध्यक्ष मेनबहादुर तामाङले जनाएका छन् ।

प्रकाशित: समय: 16:25:54  517पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार