![](https://www.tamangpage.com/wp-content/uploads/2019/07/FB_IMG_1562899310938-720x450.jpg)
तामाङपेज संवाददाता ।
सिक्किम ।
सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पि.एस.गोले)सँग बौद्ध धर्म गुरु खेन्पो कुन्चोग नोर्बु रेम्पोर्छेबीच गान्तोकमा बिहीवार शिष्टचार भेटघाट भएको छ ।
मुख्यमन्त्री गोले र बौद्धधर्म गुरु खेन्पो रेम्पोर्छेबीच बौद्ध धर्मको विकास ,विस्तार,संरक्षण ,सम्बर्द्धनबारे भेटघाटमा छलफल भएको जनाएका छन् ।