सुनापति गाउँपालिकास्थित चिया बगान वृक्षारोपण कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।

रामेछाप ।

सुनापति चिया विकास समितिको आयोजनामा बिहिबार सुनापति गाउँपालिका अध्यक्ष धावा लामाको प्रमुख आतिथ्यमा गाउँपालिका,वडाहरुका जनप्रतिनिधिहरु,कर्मचारीहरु ,सुनापति चिया विकास समितिका पदाधिकारीहरु र दाजुभाई तथा दिदिबहिनीहरु,सरोकारवालाहरुको सहभागितामा चिया बगानमा वृक्षारोपण सम्पन्न भएको छ ।

स्थानिय युवा उत्तमलाल तामाङकानुसार वर्षातकाबीच पनि वृक्षारोपण गरिएको जनाएका छन् ।

तस्बिर :

सुनापति गाउँपालिका ।

 

 

 

 

 

प्रकाशित: समय: 22:31:40  465पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार