बुद्धिष्ट कम्युनिटी सेन्टर बेलायतद्वारा चर्चित गायिका आनिछ्योइङ डोल्मा र गायक न्हु बज्राचार्यलाई भब्य स्वागत


श्याम तामाङ ,तामाङपेज।

काठमाडौं ।

बेलायत ।

बुद्धिष्ट कम्युनिटी सेन्टर बेलायतको आयोजनामा मंगलबार बेलायत पुग्नु भएकी चर्चित गायिका आनिछ्योईङ डोल्मा र गायक न्हु बज्राचार्यलाई बेलायतस्थित अल्डरशट गुम्बाको सभाहलमा भब्य स्वागत गरेको छ ।

बुद्धिष्ट कम्युनिटी सेन्टर बेलायतका उपाध्यक्ष एवं वरिष्ठ युवा सामाजिक अभियन्ता धर्म तामाङको नेतृत्वमा सेन्टरका पदाधिकारीहरु ,बेलायतमा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले खादा लगाएर गायिका आनिछ्योइङ र गायक बज्राचार्यलाई भब्य स्वागत गरेको जनाएका छन् ।

बेलायतका चर्चित गायिका आनिछ्योइङ डोल्मा र गायक न्हु बज्राचार्य कार्यक्रमको सिलसिलामा पुग्नु भएको हो।

 

 

 

 

 

प्रकाशित: समय: 15:19:20  468पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार