गोदावरी-१ गोदामचौंरमा निर्माणधिन १०८ धारासहित स्थलहरुको सांसद लालकुमारी पुनद्वारा अवलोकन


तामाङपेज संवाददाता ।

ललितपुर ।

गोदावरी नगरपालिका वडा नं. १ गोदामचौंरमा १०८ धारासहित मठमन्दीरहरुको निर्माणधिन स्थलहरुको प्रदेश सभा सांसद लालकुमारी पुन शुशिलाले अवलोकन गरेकी छिन् ।

ललितपुर जिल्ला वाईसिएल नेपालका उपाध्यक्ष राज घिमिरेले तामाङपेजसँगको सम्पर्कमा प्रदेश सभा सांसद पुनले अवलोकन ,निरिक्षण गर्नु भएको टोलिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश नं.३ का सदस्य विश्वाश ढुंगाना ,वाईसिएल नेपालका युवा नेता राजेश थापासहितको टोलिले बिहिबार अवलोकन गर्नु भएको जनाएका छन् ।

 

प्रकाशित: समय: 13:28:07  787पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार