उमाकुण्ड गाउँपालिकास्थित झगरे गुम्बामा बौद्ध धर्म गुरु छैटौं थेण्डुप रेम्पोर्छेद्वारा श्रावण ३ गते अभिषेक तथा धार्मिक प्रवचन हुने


तामाङपेज संवाददाता ।

रामेछाप ।

उमाकुण्ड गाउँपालिका वडा नं.६ झगरेखानीको झगरे गुम्बामा बौद्ध धर्म गुरु छैटौं थेण्डुप रेम्पोर्छेबाट गुम्बा पुन:निर्माणको लागि विशेष पहल तथा बौद्ध धर्मलम्बिहरुलाई वाङ ( अभिषेक) र धार्मिक प्रवचन गर्नुहुने भएको छ ।

झगरे गुम्बामा श्रावण ३ गते अभिषेक तथा धार्मिक प्रवचन हुने भएकोले उक्त धार्मिक कार्यक्रममा सहभागिताको निमित्त बौद्ध धर्मलम्बिहरुलाई आयोजकले अनुरोध समेत गरेका छन् ।

 

प्रकाशित: समय: 21:21:42  624पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार