राष्ट्रिय नेवा: खल: ईजरायलको नेवा फुड फेस्टिबल जुलाई १९ तारिखमा हुने कुरा अध्यक्ष मनु श्रेष्ठद्वारा जानकारी


श्याम तामाङ ,तामाङपेज ।

काठमाडौं ।

इजरायल ।

हाम्रो गौरव हाम्रो संस्कृति भन्ने मुलनाराकासाथ राष्ट्रिय नेवा:खल:ईजरायलको आयोजनामा नेवा: फुड फेस्टिबल आउँदो जुलाई १९ तारिख शुक्रबारका दिन यार्कोन पार्क,रमतगानमा बेलुकी ८ बजे हुने कुरा अध्यक्ष मनु श्रेष्ठले जनाएकी छिन् ।

नेवा: खल: ईजरायलकी अध्यक्ष श्रेष्ठकानुसार उक्त फेस्टिबलमा सहभागी हुन नेबिन्स्कीबाट बसको व्यवस्था,सहभागी हुने ब्यक्तिहरुले सहयोग स्वरुप इजरायलको १ सय सेकेल सहयोग स्वरुप प्रदान गर्नु पर्ने बताउनु भएको छ ।

 

प्रकाशित: समय: 0:45:14  661पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार