नेपाल सरकारद्वारा स्पेनका लागि राजदुतमा दावाफुटी शेर्पालाई नियुक्त


श्याम तामाङ ,तामाङपेज ।

काठमाडौं।

सोलुखुम्बु ।

राष्ट्रिय विभुति स्व.पासाङ ल्हामु शेर्पाको सुपुत्री एवं पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानकी अध्यक्ष दावाफुटी शेर्पालाई नेपाल सरकार,मन्त्रीपरिषदले स्पेनका लागि राजदुतमा नियुक्त गरेको छ ।

राजदुतमा नियुक्त शेर्पा ,सोलुखुम्बु जिल्लाको पासाङ ल्हामु गाउँपालिकास्थित जुविङका स्थानिय वासिन्दा समेत हुन् भने पर्यटन ,समाजसेवा लगायत विविध क्षेत्रमा विगत लामो समयदेखि योगदान गर्दै आउनु भएका छन् ।

प्रकाशित: समय: 22:13:40  755पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार