नारायणीको किनारामा विनोद रानाभाट बचाउँ अभियानको लागि युवाहरुद्वारा आर्थिक संकलन गर्दै


तामाङपेज संवाददाता ।

चितवन ।

कतारमा जेलजीवन बिताई रहेका विनोद रानाभाटलाई ब्लड मनि संकलन गर्ने उद्देश्यले विनोद रानाभाट बचाउँ अभियानका निमित्त सोमबार नारायणीको किनारामा मनोरञ्जनात्मक कार्यक्रम गरेर युवाहरुले आर्थिक संकलन गरेका छन् ।

स्थानिय इन्दीरा श्रेष्ठकानुसार ६ हजार ५ सय ३६ रुपैयाँ आर्थिक संकलन भएको जनाउनु भएको छ ।

विनोद रानाभाट बचाउँ अभियानका लागि चितवन समाज इजरायलले पनि आर्थिक संकलन इजरायलमा गरि रहेको एन.आर.एन.ए.इजरायलका अध्यक्ष शान्ता अधिकारी ज्ञवालीले बताउनु भएकी छिन् ।

 

 

 

 

 

 

प्रकाशित: समय: 23:16:25  647पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार