तामाङपेज संवाददाता।
टोकियो, जापान।
सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने तामाङ समुदायले डम्फुसंग जोडिएको आफ्नो इतिहाँस र संस्कृतिलाई डम्फु साँझ मार्फत् तामाङ समाज जापानले संस्कृतिको जगेर्ना गर्दै आइरहेको छ ।
हरेक वर्ष झैँ यसपाली पनि नेपाल तामाङ समाज जापानले भव्य साँगीतिक कार्यक्रम गर्दै डम्फु साँझको आयोजना गर्ने भएको छ ।
कार्यक्रम निम्न मिति र स्थानमा हुँदैः
मिति: २५ अगष्ट, आईतवार
समय: दिनको ठीक ४ बजे
स्थान: टोकियो रोधी क्लब
टिकट शुल्क: ३,०००¥ (नेपाली खाना सेट साथमा चिसो पेय पदार्थ एक प्रति)