गोदावरी खोलाक्षेत्र साप्ताहिक सरसफाई अभियानको १८ औं शृङ्खला भोलि असार २२ गते आईतबार बिहान १० बजे रचनाटार पुलमा हुने


तामाङपेज संवाददाता ।

ललितपुर ।

महिला र बालबालिकाहरुको पहलमा नियमित रुपमा हुँदै आएको गोदावरी खोला क्षेत्र सरसफाई साप्ताहिक अभियानको १८ औं शृङ्खला भोलि आईतबार असार २२ गते आईतबार बिहान १० बजे गोदावरी खोला रचनाटार पुल आसपासमा सफाई हुने भएको छ । अभियानकी मुख्य अभियन्ता एवं संयोजक बेबी राजभण्डारी थापाले नियमित रुपमा सहभागी हुँदै आउनु भएका अभियन्ताहरु,महिला ,बालबालिका ,नेपाल प्रहरी,नेपाल रेडक्रस सोसाईटी,सरोकारवाला महानुभावहरुलाई उक्त सरसफाई अभियानमा सहभागी हुनको लागि अनुरोध गरेकी छिन् ।

प्रकाशित: समय: 20:39:16  524पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार