गायक सन्जोक वाईबाको नयाँ अडियो गीत युट्युबमा सार्वजनिक


तामाङपेज संवाददाता।
काठमाडौंं।

नेपाली गीत संगीतको बजारमा गायक सन्जोक वाईबाको नयाँ गीत “धुन्चे सरमथली” सार्वजनिक भएको छ ।

चर्चित गायिका सुमधुर स्वरकी धनी शशीकला मोक्तान र गायक सन्जोक वाईबाको स्वर रहेको उक्त गीतको शब्द सर्जक साङ्गे ब्लोनले कोरेका हुन्।

राजु खड्काको एरेन्ज र डिक गुरुङको मिक्सिङ रहेको उक्त गीतको संगीतकार भने गायक आफै हुन्।

प्रकाशित: समय: 19:14:57  1518पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार