फुलचोकी देवी मन्दीरलाई भैरव गणद्वारा बेञ्च प्रदान


तामाङपेज संवाददाता ।

ललितपुर ।

लेलेस्थित नेपाली सेनाको श्री भैरव गणले शुक्रबार प्रसिद्ध फुलचोकी देवी मन्दीरका प्रतिनिधिहरुलाई दुई थान बेञ्च प्रदान गरेको छ ।

श्री भैरव गणका गणपति एवं प्रमुख सेनानी रणबहादुर खड्काले तामाङपेजसँगको सम्पर्कमा फुलचोकी देवी मन्दीरमा दर्शन गर्न आउनुहुने भक्तजनहरुलाई बस्नको लागि सजिलोहोस् भन्ने उद्धेश्यले बेञ्च प्रदान गरेको जनाएका छन् ।

 

 

 

प्रकाशित: समय: 18:02:05  743पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार