कृषि ,सहकारी तथा भूमि व्यवस्था मन्त्री दावादोर्जे लामालाई पत्निशोक


श्याम तामाङ ,तामाङपेज,काठमाडौं ।

चितवन ।

प्रदेश नं.३ का कृषि,सहकारी तथा भूमि व्यवस्था मन्त्री दावादोर्जे लामाको पत्नि कान्छिमाया तामाङको ५८ वर्षको उमेरमा चितवनमा शनिबार अकस्मात निधन भएको छ ।

मन्त्री लामाको पत्निको निधनमा प्रदेश नं.३ को कार्यालय हेटौंडा ,नेपाल कम्युनिष्ट पार्टी नेकपा ,नेपाल तामाङ घेदुङ लगायतका सरकारी ,राजनितिक ,सामाजिक निकायहरु,शुभ चिन्तक महानुभावहरुले शोक बक्तब्य जारी गरेर समबेदना ब्यक्त गरेका छन् ।

मन्त्री पत्नि कान्छिमाया तामाङको बौद्धधर्मनुसार अन्तेष्टी गर्ने पारिवारिक श्रोतले जनाएको छ ।

प्रकाशित: समय: 16:36:38  515पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार