पोखरास्थित महेन्द्रपुलमापनि १४ औं साप्ताहिक सरसफाई अभियान सम्पन्न

,सांसद मिना गुरुङ लगायतको सहभागिता

श्याम तामाङ ,तामाङपेज ।

काठमाडौं ।

हाम्रो रहर,सफा र सुन्दर शहर भन्ने मुलनाराकासाथ गण्डकी प्रदेशका प्रदेश सांसद मिना गुरुङको विशेष आतिथ्यमा शुक्रबार पोखरा महेन्द्र पुल आसपासमा सरसफाई अभियान १४ औं हप्ताको सफाई कार्यक्रम सम्पन्न भएको छ ।

 

सरसफाई अभियन्ता एवं रेयुकाईकर्मी इन्द्रकमल मानन्धरले तामाङपेजसँगको सम्पर्कमा पोखरा महानगरपालिका वडा नं.९ का वडासचिव लोकदर्शन कोईराला,पोखरा बृहत् सरसफाई अभियन्ता शशी तुलाचन,हङकङ ईन्स्टिच्युटका विद्यार्थीहरु,सरसफाई अभियन्ताहरु ,स्थानिय दाजुभाई तथा दिदी बहिनीहरुको सहभागिता रहेको जनाएकी छिन् ।

 

 

प्रकाशित: समय: 15:47:52  493पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार