गायिका पूर्णिमा लामाको नयाँ गीत “चोखो माया ” सार्वजनिक (भिडियोसहित)


नेपाली गीत संगीतलाई जहाँ रहेर पनि माया गर्ने नेपालीको भिडमा गायीका पूर्णिमा लामाको नयाँ गीत “चोखो माया ” सार्वजानिक भएको छ ।

चर्चित गायिका सुमधुर स्वरकी धनी पूर्णिमा लामाको स्वर रहेको उक्त गीतमा कर्ण तिरुवा काजीको शब्द रहेको छ ।

दुर्गा बिरहीको  निर्देशन रहेको यस गीतमा सङ्गीत भने दुर्गा बिरहीको रहेको छ ।

आत्म विस्वाश फिल्मस् प्रालिको प्रस्तुतिमा सार्वजनिक उक्त गीतको छायांकन गोपाल कुमार बि सि र कृष्ण श्रेष्ठको रहेको छ भने सम्पादन पनि गोपालले नै गरेका छन् ।

निकै सुन्दर दृश्यमा छायांकन गरिएको भिडियोमा दिनेस मुस्कान र नुना बि सीको अभिनय रहेको छ ।

प्रकाशित: समय: 14:14:24  1276पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार