पोखरा बृहत् सरसफाईको १६२ औं हप्ताको अभियान भोलि शनिबार बिहान ७ बजे श्री शिवशक्ती मावि फुलबारीबाट हुने


तामाङपेज संवाददाता ।

कास्की ।

पोखरा बृहत् सर सफाईको पुर्व तयारी बैठक शुक्रबार विविध विषयमा छलफल गरि सम्पन्न भएको छ ।

पोखराबाट सरसफाई अभियन्ता लोकदर्शन कोईरालाले भोलि असार २१ गते शनिबार बिहान ७ बजे पोखरा महानगरपालिकाको फुलबारीस्थित श्री शिवशक्ती माविको प्राङ्गणबाट पोखरा बृहत् सरसफाई अभियानको १६१ औं शृङ्खला सुरु हुने सो अभियानमा सरसफाई अभियन्ताहरु,पोखरावासी दाजुभाई तथा दिदिबहिनिहरुलाई सदाको साता झैं उपस्थित भै सरसफाई अभियानमा सहभागिताको लागि अनुरोध गरेका छन् ।

 

प्रकाशित: समय: 18:31:44  297पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार