हाकिमचोकमा भोलि सातौं घुम्ति सरसफाई अभियान बिहान ७ बजे हुने


तामाङपेज संवाददाता ।

चितवन ।

सामाजिक रुपान्तरणमा युवा अभियान भन्ने मुल नाराकासाथ स्थापित हाम्रो दृष्टि ,राम्रो दृष्टि संस्थाले भोलि असार २१ गते बिहान ७ बजे सातौं घुम्ति सरसफाई अभियान गर्ने भएको छ ।

कार्यक्रम संयोजक सुबिन बगालेले तामाङपेजसँगको कुराकानीमा सो घुम्तिसरसफाई अभियानमा सदाको साता झैं सरसफाईमा उपस्थितको सरसफाई अभियन्ताहरु,युवा,दाजुभाई तथा दिदिबहिनीहरुलाई सदाको साता झैँ सहभागिताको लागि अनुरोध समेत गरेका छन् ।

 

प्रकाशित: समय: 17:06:36  513पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार