लेलेस्थित श्री भैरवगणद्वारा नल्लुको पाथीभरा र टिकाभैरव मन्दिरको लागि निर्मित बेञ्च प्रदान


तामाङपेज संवाददाता ।

 

ललितपुर ।

लेलेमा रहेको नेपाली सेनाको श्री भैरव गणले कोन्ज्योसोम -४ नल्लुमा रहेको पाथीभरा र टिकाभैरव मन्दीरको लागि निर्माण गरिएको बेञ्च  मन्दीरका प्रतिनिधिहरुलाई गणका प्रमुख सेनानी एवं गणपति रणबहादुर खड्काले बिहीवार प्रदान गर्नु भएको छ ।

श्री भैरव गणका गणपति एवं प्रमुख सेनानी खड्काले मन्दीरमा दर्शन गर्न आउनुहुने भक्तजनहरुलाई बस्न सुविधा होस् भन्ने उद्देश्यले बेञ्च प्रदान गरेको जनाएका छन् ।

प्रकाशित: समय: 12:38:41  688पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार