कतार जेलमा ब्लड मनिको पर्खाइमा रहेका विनोद रानाभाट बचाउँ अभियानका लागि इजरायलमा आर्थिक संकलन शुरु

चितवन समाज इजरायलले बुधबारदेखि आर्थिक सहयोग संकलन गरेको जनाएका छन् ।

श्याम तामाङ ,तामाङपेज ।

काठमाडौं ।

इजरायल ।

चितवन समाज इजरायलले कतार जेलमा ब्लड मनिको पर्खाइमा रहेका चितवनका विनोद रानाभाट बचाउँ अभियानका लागि चितवन घर भइ हाल इजरायलमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुसँग संस्थाले बुधबारदेखि आर्थिक संकलन शुरु गरेको छ ।

 

समाजले आर्थिक संकलन गरेको अभियानमा इजरायलको ५० सेकेलदेखि २ सय सेकेलसम्म आर्थिक सहयोग गर्ने दाताहरुमा सरिष्मा बराल,चिरञ्जीवी मिश्र,सुर्य थापा,मेरिना थापा,मोहन बस्नेत,लिलि दराई,दुर्गा अर्याल,दिना सुवेदी ,नमुना पराजुली,देवी पौंडेल,प्रभा घिमिरे,सम्झना पन्त,गीता पोखरेल,गायत्री ढकाल,निलम भुषाल,दीपा ढकाल,इन्दीरा पौंडेल,जिना सिंह (सम्झना),शान्ता अधिकारी ज्ञवाली,सुचित्रा खनियाँ,सुमि शाही ,सानू गुरुङ,इश्वर पौंडेल,कुमार राई,नरेश श्रेष्ठ,हिरा सुवेदी,नयन सापकोटा(रामु),विनोद लामा,कमला गुरुङ,सुशिला तिवारी गरि २९ जनाले आर्थिक सहयोग गरेका छन् ।

 

चितवन समाज इजरायलले कतार जेलमा ब्लडमनिको पर्खाइमा चितवनका विनोद रानाभाट बचाउँ अभियानमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त सहयोगी महानुभावहरुमा आर्थिक सहयोग आ-आफ्नो स्थानबाट गर्न आग्रह गरेको छ ।

प्रकाशित: समय: 16:17:32  622पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार