नारायणगढमा उपभोक्ता सचेतना गोष्ठी


तामाङपेज संवाददाता ।

चितवन ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योग वाणिज्य संघ चितवनको सभाहलमा एक दिने उपभोक्ता सचेतना गोष्ठी सोमबार सम्पन्न गरेको छ ।

 

 

उद्योग वाणिज्य संघ चितवनकानुसार गोष्ठीमा संघमा आवद्ध निकायहरु,स्थानिय व्यापारी र उपभोक्ताहरुवीच छलफल ,जनचेतना ,सचेतना सम्बन्धिका सवालमा गोष्ठीमा छलफल भएको जनाएका छन् ।

 

 

प्रकाशित: समय: 10:09:41  425पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार