बौंद्धनाथ परिसरमा बौद्धधर्मगुरुद्वारा विश्वशान्ति पुजा


तामाङपेज संवाददाता ।

काठमाडौं ।

विश्व शान्ति तथा मानव र समस्त प्राणी जगतको हितको लागि सोमबार बौंद्धनाथ परिसर बौद्ध अजिमाथान अगाडि तिनचुलेस्थित खाडो तेरखङ छ्योफेलिङ गुम्बाका बौद्ध धर्मगुरुहरुले विश्व शान्ति पुजापाठ गर्नु भएको छ ।

स्थानिय बौंद्धका पत्रकार एवं युवा समाजसेवी अमित लामाले तामाङपेजसँगको सम्पर्कमा बताएका छन् ।

प्रकाशित: समय: 14:17:00  440पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार