एनआरएनए जापानद्वारा अपिल जारी,जुनसुकै संस्था जापानको नियम बमोजिम दर्ता गरी उद्देश्य अनुरुप कार्य गर्न आग्रह


तामाङपेज संवाददाता ।

जापान ।

गैर आवासिय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद जापानका अध्यक्ष टासिवाङदी लामा र महासचिव बुद्धिराज घिमिरेद्वारा आईतबार हस्ताक्षरित परिषदले अपिल जारी गरेको छ ।

परिषदले जारी गरेको अपिलमा केही समय यतादेखि जापानमा प्रशासन र मिडियामा केही ब्यक्तिसँग संघसंस्थासँग जोडेर समाचारहरु आई रहेको प्रति एन आर एन ए जापानको ध्यानाकर्षण भएकोले कुनैपनि संस्थालाई जापानमा संस्थागत हिसाबले संचालन गर्नको लागि अबको दिनमा जुनसुकै संस्थाले जापानको नियमनुसार दर्ता गरि संचालन गर्न र दर्ता मुताबिक कार्य गर्न सरोकारवाला सबैलाई गैर आवासिय नेपाली संघ ,राष्ट्रिय समन्वय समिति जापानले अनुरोध गरेका छन् ।

प्रकाशित: समय: 7:48:57  775पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार