गायक अशोककुमार सापकोटाको जोर मादल घन्केर असार २० गतेदेखि युट्युव च्यानलमार्फत सार्वजनिक हुँदै


श्याम तामाङ,तामाङपेज

काठमाडौं ।

नेपाली लोकसङ्गितमा चर्चामा रहेका नुुवाकोटका लोक गायक अशोककुमार सापकोटाको स्वर,लय र शब्द रहेको लोकदोहोरी गीत जोर मादल घन्केर असार २० गतेदेखि नेपाली दर्शक र श्रोतामाझ युट्युव च्यानलमार्फत सार्वजनिक हुने भएको छ ।

सगुन डिजिटल स्टुडियोमा रेकर्डिङ गरेको शब्द,स्वर ,लय गायक सापकोटा,गायक पशुपति थपलिया,गायिका लक्ष्मी केसि,अभिनय रमेश रायमाझी ,प्रन्सा दहालको रहेको उक्त्त गीतलाई ज्योती फिल्मस प्रालिको निर्माणमा ल्याउने भएका छन् ।

विगत लामो समयदेखि नेपाली लोक सङ्गितको क्षेत्रमा लाग्नु भएका गायक अशोककुमार सापकोटाले सलामी ,मायामा फेल भको जस्ता म्युजिक भिडियोका गीतहरु समेत ल्याउनु भएको छ ।

प्रकाशित: समय: 12:17:47  1837पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार