जनकपुरमा २८ औं साप्ताहिक सरसफाई अभियान सम्पन्न


तामाङपेज संवाददाता ।

धनुषा । सरसफाई मुख्य अभियन्ता एवं संयोजक रुवीकुमारी झा र युवा सरसफाई अभियन्ता दीपककुमार चौधरी लगायतका अभियन्ताहरुको अगुवाईमा जनकपुरमा शनिबार २८ औं साप्ताहिक सरसफाई अभियान सम्पन्न भएको छ ।

सरसफाई मुख्य अभियन्ता एवं संयोजक रुवीकुमारी झाले शनिबार जनकपुरको रेल्वे स्टेसन ,रेलवे परिसरमा हेल्प मधेसी साउदी अरवका अध्यक्ष कमलदेव शाह,महिला अभियन्ता मोति झा,सरसफाई अभियन्ता दीवाकर झा,गौरव गुप्ता,अजय झा,सुदीप मण्डल ,रजत कायस्थ,बलराम मण्डल,आदित्य ठाकुर,अभिशेख यादव,विपिन झा,सत्यनारायण झा,अमन यादव,गतियान झा,प्रेम गुप्ता,बाल अभियन्ता दक्ष झा ,जनकपुर स्टेसन प्रहरी चौकी इन्चार्ज राम जीवन लगायतका महानुभावहरु ,महिला एवं बालबालिकाहरुको सहभागितामा सरसफाई अभियान गरेको बताएकी छिन् ।

 

 

प्रकाशित: समय: 7:58:21  599पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार