तारकेश्वर गाउँपालिकास्थित रातोडाँडादेखि गोरस्याङ म्हानेडाँडासम्म वृक्षारोपण


तामाङपेज संवाददाता ।

नुवाकोट ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा तारकेश्वर गाउँपालिकाको आर्थिक सहयोगमा परोपकार युवा क्लबको आयोजनामा शनिबार तारकेश्वर गाउँपालिका -६ को रातोडाँडादेखि म्हानेडाँडासम्म क्लबका पदाधिकारीहरु ,स्थानिय जनसहभागितामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानिय सामाजिक अभियन्ता सोम तामाङले तामाङपेजसङ्गको सम्पर्कमा विभिन्न जातका सयौं उन्नत बोटविरुवाहरु रोपिएर भब्यताकासाथ राष्ट्रिय वृक्षारोपण कार्यक्रम गरेको जनाएका छन् ।

प्रकाशित: समय: 0:12:41  933पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार