चितवनको पुल्चोकमा छैटौं घुम्ती सरसफाई सम्पन्न


तामाङपेज संवाददाता ।

चितवन/ पुल्चोक 

हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाको आयोजनामा शनिबार चितवनको पुल्चोकमा छैटौं घुम्ती सरसफाई अभियान सम्पन्न भएको छ ।

कार्यक्रम संयोजक सुबिन बगालेकानुसार चितवनका विभिन्न स्थानहरुमा संस्थाको नेतृत्वमा सरसफाई अभियन्ताहरुको सहभागितामा स्वच्छ र समृद्ध समाज निर्माण हाम्रो अभियान भन्ने मुल नाराकासाथ साप्ताहिक घुम्ती सरसफाई अभियान गर्दै आएको जनाएका छन् ।

 

प्रकाशित: समय: 12:58:04  299पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार