नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई वास्तविकता प्रस्ट्याउन र अभिव्यक्ति सच्याउन माग

तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको अध्यक्ष लक्यान लामाले जारी गरे प्रेस विज्ञप्ति

श्याम ङेसुर तामाङ ,तामाङपेज 

काठमाडौं ।

अमेरिका । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिकाको चौथो नगर सभालाई सम्बोधन गर्ने क्रममा विगतको घटनाक्रमलाई जोडदै तामाङ जातिको नारीमाथी आँच पुग्ने खालको अभिव्यक्तिप्रति तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका केन्द्रीय समितिका अध्यक्ष लक्यान लामाद्वारा शनिबार प्रेस विज्ञप्ति जारी गरेको छ ।

 

 

तामाङ सोसाइटी अफ नर्थ अमेरिका केन्द्रीय समितिका अध्यक्ष लामाद्वारा जारी विज्ञप्तिमा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिकाको चौथो नगर सम्मेलनलाई सम्बोधन गर्दा गरिएको अभिव्यक्ति सच्याउन र वास्तविकता प्रष्ट्याउन माग गर्दै असहमती सहित विरोध जनाएका छन् ।

 

प्रकाशित: समय: 9:22:41  687पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार